क्यानडामा देवकोटा जयन्ति र किताबको लोकार्पण

अटवा । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवाको आयोजनामा क्यानडाको राजधानी अटवामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावासका प्रथम सचिव प्रकाश अधिकारीले पानसमा दीप प्रज्वलन तथा देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ भएको थियो । अनेसास अटवाका सल्लाहकार डा. कृष्णहरि गौतम, एनआरएन क्यानडाका उपाध्यक्ष रमेस बानिया, … Continue reading क्यानडामा देवकोटा जयन्ति र किताबको लोकार्पण